नियम ६
समूहिकृत हुने
ः
(१) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाली सेनाको विभिन्न पदमा रही लेखा सम्बन्धी काममा कार्यरत सैनिक कर्मचारीहरु लेखा समूहमा स्वतः समूहिकृत हुनेछन् ।
(२) उपनियम (१) बमोजिम समूहिकृत गर्दा सो समूहमा कर्मचारीहरु पर्याप्त नभएमा यो नियमावली लागू भएको पैतालीस दिनभित्र लेखा सम्बन्धी तालिम लिइसके पछि दुई वर्षको अनुभव भएका कर्मचारीहरु मध्येबाट अधिकृतको लागि सैनिक सचिव विभागले र पदिक वर्गको लागि कार्यरथी विभाग (संगठन) ले लेखा समूहमा समूहिकृत गर्न सक्नेछन् ।